लन्डनका डबल डेकर बसहरुमा गरिएको यो प्रचारले लण्डन बाशीहरु मात्र नभई यहा आउने पर्यटकहरु लाई समेत आकर्षित गर्ने बताइएको छ । ट्राफाल्गर स्क्वायर, केन्जिङटन, लिभरपुल इस्टिट, बन्ड इस्टीट, अक्स्फड इस्टीट जस्ता पर्यटकहरु आगमन हुने शहरका बसमा यो प्रचार देख्न सकिन्छ।![11880947_578283228976034_2030906140_n[1]](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_uxoe2TxuJVU2QL0qGJFjBxOGQ3AwSHPnoMJ8JSAj1x9_OwSFxvUeza455_Wl44qljT0IewpP7RM-BJIqlFpHFEe_ydpOKPDUX750f2eqLW2HLVa4rxsMYGOAYOxi3IYsWDtxq7OpBTD2RsicyiJ1-tNoc6Fflx_tluCccRAkQ7aByXgi7PX_g=s0-d)
केही समयअधि मात्र नेपाल एम्बेसिले जोग्राफिकल म्यागजिन फर द टुरिजम प्रमोसन नामको म्यगजिनमा नेपालको पर्यटन प्रबर्द्धन गर्न लेख प्रकाशित गरेको थियो । जस्मा नेपाल र नेपालीहरू को कला सस्कृतीको बारेमा जानकारी दिइएको थियो। त्यसैगरि नेपालमा गर्न सकिने अनुसन्धान मुलक कार्य, सहसिक यात्रा र अन्य विविध विषयको बारेमा बयान गरिएको थियो।

No comments:
Post a Comment