Thursday, September 28, 2023

रुँदारुदै हाँसेको ‘जीवन्त सम्बन्ध’

रुँदारुदै हाँसेको ‘जीवन्त सम्बन्ध’
गुणराज ढकाल 
सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गरी निष्कर्षमा पुग्ने हाम्रो बानी छैन । म पनि यही समूहभित्र पर्छु । मोबाइलमा फेसबूक खोल्यो, हेर्‍यो, ए यस्तो भएछ भन्यो, छाड्यो ।...